नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)
भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।
Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.
भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।
४ मंसिर, काठमाडौं । फोर नेसन इन्टरनेसनल कबड्डी कप २०२६ शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने यू–२० पुरुष प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितालाई नेपाली कबड्डीको विकास र युवा खेलाडीको क्षमता अभिवृद्धिका लागि…
४ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो। आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको…
४ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनो र एसियन फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासहितका प्रतिधिनिसँग भेटवार्ता गरे । थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवाड्र्समा सहभागी हुन गएका मन्त्री पोखरेलले फिफा अध्यक्ष र एएफसी अध्यक्षलाई भेटका क्रममा उपहार पनि दिए ।…
‘निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ’
भारतले भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पिए थप हवाई रुट दिने संकेत गरेको समाचार प्रकाशित भएका छन् । विमानस्थल व्यवस्थापन र हवाई प्रवेशमार्ग अलगअलग विषय हुन् । नेपालले निजी क्षेत्रलाई विमानस्थल व्यवस्थापन सुम्पने निर्णय गरे त्यसको औचित्य पनि पुष्टि हुनुपर्छ । हवाई रुटको सट्टामा सुटुक्क लेनदेन गरिनुहुन्न ।
‘निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरूबीच छलफल गरेर मिति तय होला,’ उनले भने ।
काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बनेकी छिन् । सामन्थाले बिहीबार, नोभेम्बर १९ मा छोराको जन्म भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् । सामन्था र उनको पति तथा फिल्म निर्देशक राज निदिमोरुको यो पहिलो सन्तान हो । राज दम्पतिले छोराको नाम देव निदिमोरु राखेका छन् । सामन्थाले नवजात छोराको सानो हात आफ्ना…
उनले निर्वाचन आयोगले राखेको छलफलमा स्थानीय तह र प्रदेशको निर्वाचन सँगै गराउने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयका दुवै पक्षका फाइदा र बेफाइदाबारे छलफल भएको जानकारी दिए ।
काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीको कविताकृति 'पोइटिक डायस्पोरा' माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित समारोहमा उक्त कृतिमाथि समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रा.डा. अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताए । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले सुनाए । यस्तै कवि समीक्षक केशव सिग्देलले अनुशाका…
प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमा २४ जना सांसदले १२२ वटा संशोधन प्रस्ताव गरेका छन् ।
यादवले मधेशमा एमालेबाहेकको सत्ता समीकरण चाहेका छन् । विगतमा एमालेबाट लुम्बिनी प्रदेशमा पाएको धोकाका कारण उनी नकारात्मक छन् ।
सरकारले यस ऐनमार्फत पीपीपीमा ‘स्विस च्यालेन्ज’ मोडेल समेत समावेश गर्ने तयारी गरेको छ ।
विशाल चतुर्वेदीको फिल्म ‘हनुमान अंश’ ले विश्वभर ४५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अब यो फिल्म ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्म ओटीटीमा सार्वजनिक हुनुअघि निर्देशकले फिल्मको सफलताका बाबजुद ठूला निर्माण कम्पनी तथा फिल्म उद्योगबाट प्रशंसा नपाएको विषयमा आफ्नो धारणा राखेका छन् । फिल्मले सिनेमा क्षेत्रका पुराना मान्यतालाई पनि गलत साबित गरेको…
विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् ।
काठमाडौं । बलिउड अभिनेता तुषार कपुर आज आफ्नो ५०औँ जन्मदिन मनाउँदैछन् । अभिनेता जितेन्द्र र शोभा कपुरका छोरा तुषारलाई धेरैले 'गोलमाल' सिरिजका कलाकारका रूपमा चिन्छन् । तर उनको परिचय अभिनयमा मात्र सीमित छैन । विवाह नगरी सरोगेसीमार्फत पिता बनेका उनले एक्लै छोराको जिम्मेवारी सम्हाल्ने निर्णय गरेर पनि धेरैको ध्यान खिचेका थिए । तुषारको जीवनमा सन्…
नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको दाबी गरे ।
महेन्द्रनगर । ‘अब गुञ्जिन्छ नेपाल एउटै सुर, एउटै ताल’ भन्ने मूल नारासहित जारी ‘सुरताल म्युजिकल टुर–२०८३’ ले कञ्चनपुरको महेन्द्रनगरमा भव्य प्रस्तुति दिएको छ । बुधबार भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर खुला मञ्चमा सम्पन्न कार्यक्रमले दर्शकलाई राति १२ बजेसम्मै सांगीतिक माहोलमा बाँधेको थियो । कार्यक्रमको विशेष आकर्षण बनेका गायक प्रमोद खरेल र उनको ‘प्रमोद एन्ड परम्परा’ ब्यान्डले…
आज माछा आपूर्ति चार दिनकै सर्वाधिक २० हजार ३ सय ३४ किलो पुगेको समितिको विवरण छ ।
मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्याएको छ ।Z
४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्डले यो विषय राखेका हुन् । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाएको उनको सचिवालयले जनाएको…
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा आयोगले यस्तो तालिका प्रस्ताव गरेको हो।
४ मङ्सिर, काठमाडौँ । झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट खैरो हेरोइन एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय…
२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलन क्रममा भाटभटेनीको दमक स्टोरमा आगजनी गरिँदा पूर्णरूपमा क्षति भएको थियो ।
काठमाडौं । साङ्ग्रिला लिटरेचर फेस्टिभलको पहिलो संस्करण यही पुष ११ र १२ गते आयोजना हुने भएको छ । ललितपुरमा हुने यो महोत्सव सिर्जनशीलता, विचार तथा सांस्कृतिक आदानप्रदानको उत्सव हुने आयोजकले जानकारी दिएका छन् । काठमाडौं साङ्ग्रिला फाउन्डेसनको आयोजनामा हुने दुईदिने महोत्सवले साहित्य, कला तथा सांगीतिक प्रस्तुतिका क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने बताइएको छ ।…
एनपीएलमा सबैभन्दा चर्चामा रहेको पुरस्कार कार हो । जुन नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले पाउनेछ ।
४ मंसिर, काठमाडौं । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए । उनका अनुसार, बिहिबार घाँस काट्न निस्केकी विणामाया शुक्रबार बिहान मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा…
भाषा नमिलेको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार सर्वोच्च अदालतको पत्र बुझेको थिएन । त्यसपछि आज शुक्रबार संशोधन गर्दै अर्को पत्र पठाएको हो ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा सीमानाकामा भेटिएका नेपाली कामदारले प्रधानमन्त्रीको भ्रमणबाट आफ्ना दैनिक समस्या सम्बोधन हुने अपेक्षा गरेका छन् ।
४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन्। दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म हेर्दा नै फाइनलको टिकट ‘सोल्ड आउट’ देखिएको…