स
२६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागका अनुसार ब्रुकलिनमा बुधबार साँझ उक्त भवन भत्किएको थियो । जुन भवन सन् १९३० मा निर्मित भएको थियो । जसमा चारवटा फ्ल्याटहरू थिए । भग्नावशेषबाट…
स
२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय कालीगण्डकी गाउँपालिका र…
स
नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्।
स
२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो । पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको…
स
पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् ।
स
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
स
पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
स
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
स
उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् ।
स
२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको हो । घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटना स्थलमा १० जना गम्भीर घाइते फेला परेका छन्…
स
२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल छिर्ने र स्थानीयवासीको घर भत्काउने पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन बुधबारदेखि नै सुरक्षा सतर्कता उच्च पारिएको…
स
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो ।
स
मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
स
२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ । स्थानीय पूर्वाधारको विकास र…
स
२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति पौने १० बजेतिर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धार गरी उपचारका…
स
२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले…
स
२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक सूचना व्यवस्थापन शाखा) ले सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै सामुदायिक विद्यालयहरूले चर्चेको सम्पूर्ण जग्गाको विवरण अद्यावधिक…
स
२२ कात्तिक, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानुनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताएकी छन् । आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपन्छीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको…
स
यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो ।
स
मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरी उनीहरूको कला कौशलसमेत प्रस्तुत गरिएको हो।
स
भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ ।
स
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्।
स
आठ वर्षमा ३ अर्ब १९ करोड डलर जलवायु वित्त प्राप्त, ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान ।
स
उनका अनुसार ब्युरोले आइतबार बिहान साढे ११ बजे फोन गरेर दिउँसो १२ बजे उपस्थित हुन भनेको थियो । शिवाकोटी भने दिउँसो १ बजेतिर ब्युरो पुग्ने तयारीमा छन् ।
स
तिहारमा घर, कार्यालय तथा सार्वजनिक स्थानमा झिलिमिली बत्ती र विद्युतीय सामग्रीको प्रयोग बढ्ने भएकाले साँझको समयमा विद्युत्को माग उच्च हुने गर्छ ।
स
कार्यविधिले श्रमिकको न्यूनतम आधारभूत दैनिक पारिश्रमिक १ हजार ४५० रुपैयाँ तोकेको छ । यसमा सामाजिक सुरक्षा कोषमा रोजगारदाताको १० प्रतिशत र सरकारको १० प्रतिशत योगदान जोड्दा सबैभन्दा कम दैनिक ज्याला पाउने श्रमिकले कम्तीमा १ हजार ७४० रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था गरिएको छ ।
स
प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो ।
स
अब लिग चरणका १० खेल बाँकी छन् भने हालसम्म कुनै पनि टोलीको प्लेअफमा स्थान पक्का भएको छैन । कुनै टोली बाहिरिसकेका पनि छैनन् ।
स
बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।
स
हराएका मान्छेहरूको खोजीमा प्रहरीको कुकुरहरू कसरी खटिन्छन्, कोही व्यक्तिलाई कसैले हत्या गरेर फरार भएमा प्रहरीका कुकुरले अनुसन्धान गर्छन् लगायतका विषयहरूको डेमो प्रस्तुत गरिएको थियो ।