स
६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल…
स
भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।
स
६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल…
स
प्रधानमन्त्री बालेनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए ।
स
६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा छ । युके पाउन्ड…
स
सन २०१९ मा सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिगको उपाधि जिताएका दीपन्द्रको कप्तानीमा लुम्बिनी अल स्टार्सले २०२२ को नेपाल टी-२० लिगको उपाधि जितेको थियो ।
स
५ मंसिर, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा फाइनलमा पुग्न नसकेपनि विधागततर्फ चितवन राइनोजका खेलाडीले वर्चश्व कायम गरे । चितवनका रिजन ढकालले उत्कृष्ट नेपाली खेलाडी र उत्कृष्ट बलरको अवार्ड हात पार्दा चितवनकै कमिल मिशारा 'इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट' बने । च्याम्पियन टोली सूदुरपश्चिम रोयल्सबाट कप्तान दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द टुर्नामेन्ट' बन्दा…
स
भौगोलिक विकटताका कारण लामो समय राज्यका सेवा, सुविधा र पूर्वाधारबाट वञ्चित यस गाउँमा अहिले विकासका नयाँ सम्भावना देखिन थालेका छन्, स्थानीय समाजसेवी ग्याल्पो भोटे भन्छन् ।
स
एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ ।
स
यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै कारण उत्पादन लागत धानिनसक्नु भएको गुनासो गरिरहेका छन् ।
स
टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गर्यो ।
स
८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो । तर, उनको वास्तविक जीवनमा यो प्रेम–हर्मोनको सधैँ अभाव रह्यो । उनी न अमर प्रेमी बने, न आदर्श पति नै । जबकि सिनेमाले उनको छवि फरक ढङ्गले निर्माण गरिदिएको थियो ।…
स
चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि चासोका विषय बनेका छन्।
स
याङरूप हस्तपुरका राजा मुहाङकेप र रानी हाङ्सेमाकी छोरी थाङ्सामासँग विजयनारायणको राजकीय वैवाहिक सम्बन्धले विजयपुर र याङरूप थुमका याक्थुङ लिम्बूवानबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ ।
स
रिजनले सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । यस पटक चितवन तेस्रो भयो ।
स
सात सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला मन्त्री छन् । अर्थात् मन्त्रिपरिषद्मा महिलाको सहभागिता ४२.८६ प्रतिशत पुगेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि ३७.५ प्रतिशत महिला प्रतिनिधित्व छ ।
स
जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको हो ।
स
प्रतियोगिताका खेल सुरु हुन दुई दिन बाँकी हुँदा रङ्गशालामा ताला लगाउने निर्माण व्यवसायीको अडानले प्रतियोगिताप्रति नै अन्यौलता बढाएको छ ।
स
प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय गरेको हो ।
स
प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने बताएका छन् ।
स
पछिल्लो समय जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन कमजोर बन्दैगएको छ । चोरीका घटनासँगै जिल्ला जुवातासको अखडा समेत बन्ने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
स
५ मंसिर, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आश्रम संचालनमा आएको छ । शनिवारबाट आश्रममा जेष्ठ नागरिकलाई राख्न थालिएको हो । एकीकृत सेवा कार्यालयका अनुसार हाल २५ जनालाई आश्रममा राखिएको छ । उनीहरू चितवनको मानव सेवा आश्रममा बस्दै आएका थिए । ‘गोरखा घर भएकाहरूलाई त्यताबाट यता ल्याएका हौं,’ कार्यालयका निमित्त प्रमुख दशरथ शर्माले भने,…
स
‘उपचार भएर म पूर्ण स्वस्थ भएको छु । यसमा सबै साथीभाइको सद्भावमा, नेपाली जनताको कृपामा म बाँचेको छु,’ देउवाले भने ।
स
प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ ।
स
‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।
स
अघिल्लो वर्षको तुलनामा जम्मा ८ रुपैयाँमात्र मूल्यवृद्धि गर्ने गरी लागत प्रतिवेदन पेस गरिएपछि किसान प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
स
त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको छ । अब शैक्षिक गुणस्तर सुधार गर्नेगरी विकेन्द्रीकरणको विस्तार गर्ने तयारी गरेको छ ।
स
प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
स
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।
स
वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा उठेको छ ।