XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

Online Khabar

No 1 News Portal from Nepal in Nepali.

धनी नहुँदै बुढो बन्दै छ नेपाल

२९ कात्तिक, काठमाडौं । संसारका अधिकांश समृद्ध देशले एउटा समान इतिहास पार गरेर आएका छन् । आफ्नो जनसंख्या बुढ्यौलीतर्फ ढल्किनुअघि नै तिनले समृद्धिको उचाइ हासिल गरेका थिए । जनसांख्यिक लाभ अवधि सकिनुअघि नै उनीहरूको प्रतिव्यक्ति आय उच्च भइसकेको थियो, सामाजिक सुरक्षा र स्वास्थ्य प्रणाली पनि सुदृढ भएको थियो । तर, नेपालले भने त्यस्तो अवसर गुमाउने…

तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेलमाथि ठेक्कापट्टाको लागत बढाउने, त्यसबापत घुस लिने र त्यो रकम सिंगापुरस्थित बैंकमा डिपोजिट गरेकोमा दोषी ठहर गर्दै साढे ८ वर्षको कैद सजाय गरेको छ ।

सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी

सामाजिक सुरक्षा होस् वा बीमा, कुनै पनि सुविधा, तालिम वा वैदेशिक अवलोकन भ्रमणमा राज्यले सार्वजनिक सवारीसाधन चालकका नाममा एक सुको पनि लगानी गरेको छैन ।

एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास

तीन हजार ४१४ जना सहभागी हुने भेलामा राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।

‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन’

सिनेमा चलाउन फन्डा र सट्कट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकार मात्रै होइन, प्रहरीलाई पनि मुछिएको छ ।

विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न

नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता तथा सांसदहरूले सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए । बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई…

आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी

आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान् ?

हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए

इजरायली पक्षका अनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक र सैनिकविरुद्ध आक्रमणको तयारी गर्न तथा त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।

प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको…

शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं

२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा सहभागी हुँदै मन्त्री पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई समावेश गर्न…

काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड

ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर बनाउँदा पोखरा कीर्तिमानको पनि वर्षा गरेको हो ।

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम,रासिद खान, लोकेश बम र…

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९. ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

इन्जिनियरिङ बीमा दाबीमा मूल्यांकनको अधिकतम १० प्रतिशत बीमा कम्पनीले घटाउन सक्ने

जोखिम मूल्यांकनको अधिकतम १० प्रतिशत सीमा राख्दा बिमित र बिमक दुवैलाई अन्याय हुँदैन भनेर प्रस्ताव गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले बताए ।

अस्ट्रेलियामा मनाइयो छठ, दुई हजारभन्दा बढी सहभागी

महोत्सवको पहिलो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै विशेष पूजा आराधना गरिएको थियो भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको मुख्य धार्मिक अनुष्ठान सम्पन्न हुने तय भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर, हट्यो माधव खनालको नाम

पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर्ने घटनामा जोडिएका माधव खनालको नाम भने अहिले सचिवालयको जिम्मेवारी हेरफेरमा छैन ।

भुर्तेल र सम्राको आक्रामक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।

छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु (तस्वीरहरू)

आस्थाको महापर्व छठको तेस्रो दिन आज सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् ।

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ । कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस हुने अनुभव पनि सुनाउँछन् । तर के साँच्चै लामो समय यौन सम्पर्क नगर्दैमा योनि टाइट हुन्छ त ? चिकित्सकका अनुसार यो सही होइन । लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनि प्राकृतिक रूपमा…

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

कञ्चनपुर बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा दमकल चालक तथा फायर फाइटरहरूका लागि ३ दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।

काठमान्डुविरुद्ध भुर्तेलले पनि बनाए अर्धशतक

पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

छठ मनाउन मधेश झरेका नेताहरू

रास्वपा सभापति रवि लामिछाने, सभामुख डीपी अर्यालदेखि प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापा छठ बनाउने मधेश झरेका छन् । यी भ्रमण धार्मिकसँगै राजनीतिक र सांगठनिक सदृढीकरणका पनि हिस्सा हुन् ।

न्यायाधीशबारे अध्ययन गर्न बारले बनाएको समिति अलपत्र, संयोजकसहित तीन सदस्य बस्न मानेनन्

समिति गठनको जानकारी हुनासाथ संयोजक चण्डेश्वर श्रेष्ठ र सदस्यहरू पूर्णमान शाक्य र सुरेन्द्रकुमार महतोलेले महतोले आफूहरू समितिमा रहेर काम गर्न नसक्ने जानकारी गराइसकेका छन् ।