O
४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णुसमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक…
O
एकाबिहानै अर्जुन घिमिरेले आफ्ना शुभेच्छुकलाई एउटा खुसी खबर बाँढे, ‘चाडै आउँदैछ, सक्किगोनी ।’ अर्जुन घिमिरे, जसलाई तपाईं ‘पाँडे’ पात्रको रुपमा चिन्नुहुन्छ । उनै र कुमार कट्टेल ‘जिग्री’को संयुक्त खुराक हो यो । यसले समसामयिक विषयबस्तुलाई भरपूर हास्यरसमा प्रस्तुत गर्ने गर्छ । सक्किगोनीको बारेमा धेरै बखान गर्नुपर्दैन । टेलिभिजनको यो लोकप्रिय हास्य शृंखलाको तपाईं पक्कैपनि नियमित…
O
निर्वाचन आयोगमा जारी छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू सहभागी छन्
O
निर्वाचन आयोग पुगेर केहीबेरमा बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ।
O
४ मंसिर, काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ । समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट ‘छोटो र महत्वपूर्ण’ पनि हुने नेपाल सरकारको अपेक्षा छ । आजको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भने, ‘राष्ट्र हितमा दुईपक्षीय सम्बन्ध सुधारका लागि महत्वपूर्ण छलफल…
O
४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको टोली चीनको सिचवानस्थित भूकम्पपछि पुनर्निर्माण गरिएको क्षेत्र पुगेका छन् । भ्रमण टोलीका सदस्य एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार उनीहरू चीनको सिचवान प्रान्तको वेनचुआनमा सन् २००८ को विनाशकारी भूकम्पले तहसनहस बनाएका बस्ती र त्यसपछि पुनर्निर्माण गरिएका क्षेत्रहरूको स्थलगत अवलोकनमा पुगेका हुन् ।…
O
काठमाडौं । दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ आज शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । थापाको अन्तिम चलचित्रका रूपमा रहेको यसले नेपाली दर्शकमाझ विशेष चासो पाउने अपेक्षा गरिएको छ । धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा विधामा बनेको हो । चलचित्रले हिमाली भेगमा पाइने…
O
४ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा वृहत छलफलपछि मात्रै निष्कर्षमा पुग्ने जनाएको छ । शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताहरूलाई बोलाएपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् ।…
O
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् ।
O
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा छ । प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई…
O
सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ को मस्यौदा तयार पारेको छ ।
O
महासंघले प्रधानमन्त्रीको आसन्न भ्रमण नेपाल-भारत आर्थिक सम्बन्ध एकतर्फी निर्भरताबाट पारस्परिक अन्तरनिर्भरतातर्फ लैजाने महत्त्वपूर्ण अवसर भएको जनाएको छ ।
O
४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुर्नजागरणको अभियान’ लिएर आफू अगाडि बढेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आन्तरिक…
O
'हामी प्रस्ट, बुढा भ्रष्ट' भन्दै उदाएका सुपरडुपर युवाहरू सत्तामा आएपछि देशले काँचुली फेर्ने आसमा जनता थिए। तर संसद्मा लभस्टोरी र कमेडीको सुटिङ चल्दै गर्दा बाहिरचाहिँ ‘इनम’ जस्ता अद्भुत क्षमताका केटाहरूले सत्ताप्रमुखदेखि अदालतसम्मको जरो हल्लाइदिएका छन्। इमान-जमानका युवाहरूको शासनमा बिचौलियालाई भगवान् मान्ने कि कुशासनको खाडल पुर्ने ?
O
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा…
O
हरिबोधिनी एकादशीको अवसरमा काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानमा भक्तजनको ठूलो भिड लागेको छ ।
O
रियालिटी शो 'बिग बोस २०' मा प्रतिस्पर्धीबीचको विवाद र झगडा बढ्दै गएको छ । घरभित्र सामान्य कुरामै चर्काचर्की हुन थालेको छ । पछिल्लो प्रोमोमा खानेकुरा लुकाएको विषयलाई लिएर हंगामा भएको छ भने यंग डीएसए र लभ गिलबीच चर्काचर्की भएको देखिन्छ । यसैबीच काजी तौकीर भने स्काउटसँग बसेर घरका अन्य प्रतिस्पर्धीको मजाक उडाउँदै रोस्ट गरिरहेका छन्…
O
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने…
O
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।
O
‘भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ,’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने ।
O
बलिउडमा फिल्मी कलाकारलाई ज्यान मार्ने धम्की दिने सिलसिला अझै रोकिएको छैन । एकपछि अर्को कलाकारलाई निशाना बनाउँदै धम्की दिइरहेका बेला अब अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । यसपटक धम्कीमा बाबा सिद्दीकी हत्याकाण्डका फरार अभियुक्त जीशान अख्तरको नाम जोडिएको छ । लगातार कलाकारहरूलाई धम्की आउन थालेपछि मुम्बईमा उनीहरूको सुरक्षा…
O
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल,…
O
जाडोको मौसम अनि बिहानको समय । तातो चिया सम्झिँदा कसको मन आनन्दित नहोला र ? अझ त्यो चियामा मसला मिसाएर बनायो भने त चिसोका कारण लागेको अल्छी पनि हट्छ । विशेषगरी जाडोयाममा बिहान उठ्नेबित्तिकै अल्छी लाग्ने, शरीरमा जाँगर नचल्ने र चिसो महसुस हुने समस्या हुनु गर्छ । यस्तो बेला अदुवा, दालचिनी, अलैँची र ल्वाङजस्ता मसला…
O
४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार डोलनाथ ढकाल रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डीआईजी गोविन्द थपलियाले बताए । गोली प्रहारपछि घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।…
O
४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको…
O
काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।
O
नेपाली पक्षले भैरहवा एयर रुटको अडान दोहोर्याएपछि भारतीय पक्षले प्याकेजमा सहमति गरौं भनी प्रस्ताव गर्यो, जसमा बागडोग्राको नाम थियो ।
O
साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो हुँदा साविक उपविजेता सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् ।
O
इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?
O
रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।