XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

अन्तर्राष्ट्रिय समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्।

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ।

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडियाको सेयर मूल्यमा आएको गिरावटबीच अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ ।

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ स्थानमा झरेका छन्।

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ ।

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान फ्याँक्नुपरेको थियो।

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ?

इरानसँगको युद्धका बीच रुस र इजरायलबीचको सम्बन्ध धेरैजसो जटिल रहँदै आएको छ।

इरान युद्ध अन्त्य हुने आशासँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झर्‍यो

यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए ।

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

निर्धारित मापदण्ड पालना नगर्ने कम्पनीहरूमाथि नियामक निकायले उल्लेखनीय आर्थिक जरिवानासहित आवश्यक कानुनी कारबाही गर्न सक्ने व्यवस्था गरिनेछ।

इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन

अराघचीले प्रतिबन्ध र आर्थिक दबाबको बाटो गलत भएको महसुस गर्न ट्रम्पलाई धेरै समय नलाग्ने पनि टिप्पणी गरेका छन् ।

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

सार्वजनिक रूपमा दुवै पक्षले आ-आफ्नो अडानमा कायम राखेपनि ‘गोप्य रूपमा केही लचकता’ देखाएको अमेरिकी अधिकारीको दाबी छ ।

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै यस हमलालाई फ्रान्सेली भूभागमा तोडफोड (स्याबोटाज) को उद्देश्यले इरानद्वारा सञ्चालित पहिलो प्रत्यक्ष साइबर आक्रमण अभियानका रूपमा वर्गीकरण गरेको छ।

इरानसँगको कूटनीतिक वार्तामा प्रगति नभएको रुबियोको भनाइ

२३ कात्तिक, सिन्ह्वा । अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासहरूमा खासै प्रगति हुन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार बताएका छन् । उनले इरानका मागहरू ‘अस्वीकार्य’ रहेको बताउँदै भने, ‘अहिलेसम्म यो खासै उत्पादक हुन सकेको छैन किनकि इरानका मागहरू मात्र अस्वीकार्य होइनन्, केही अवस्थामा त साँच्चै नै अव्यवहारिक छन् ।’ फ्रान्समा हुने जी–७ विदेशमन्त्रीहरूको बैठकमा…

अझै बलियो भएर फर्किने ट्रम्पको वाचा

२३ कात्तिक, एएफपी । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको छ । कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाउने डेमोक्रेटहरूले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी…

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चित्रकूटका धार्मिक स्थलहरूको दर्शन गरेर फर्किरहेका यात्रु सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जना तीर्थयात्रीको मृत्यु भएको हो । जिल्लाधिकारी पुलकित गर्गले दुर्घटना गएराति करिब २ः३० बजे मऊ तहसिलको रामनगरनजिक भएको बताएका छन् । ट्रयाक्टरसँग जोड्ने…

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ।

चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

करिब दुई घण्टाको प्रयासपछि साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो भने राति ८:३० बजे उद्धार कार्य सकिएको थियो।

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प

कम्पनीको सञ्चालक समितिले ह्वाङमाथि आन्तरिक छानबिन सुरु गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने उनको बचाउमा उत्रिएका छन्।

चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ।

भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी वीरेन्द्र नारवेले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतलामा प्लास्टिकसम्बन्धी उद्योग सञ्चालनमा थियो । माथिल्लो तलामा परिवार बस्दै आएको थियो । आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार दियोबाट…

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि कारमा आगलागी भएको थियो । आगलागीमा परी घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो । दुर्घटनामा परी…

नेतान्याहुसँगको फोन वार्ता गर्दै गाजा शान्ति योजना कार्यान्वयन गर्न ट्रम्पको आग्रह, यस्ता छन् सर्तहरू

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै आफ्नो 'गाजा शान्ति योजना' कार्यान्वयनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्। अक्टोबर २७ मा सम्पन्न इजरायली निर्वाचनका कारण महिनौँदेखि रोकिएको उक्त २० बुँदे शान्ति खाकालाई अगाडि बढाउन ट्रम्पले दबाब दिएका हुन्। ह्वाइट हाउसका अनुसार, इजरायलमा नेतान्याहु वा उनका…

इजरायलमा सरकार गठनका लागि गादी आइजेनकोटलाई म्यान्डेट

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको औपचारिक जिम्मेवारी सुम्पिएका छन्। नोभेम्बर ७ र ८ मा अरब जगत्का प्रमुख टेलिभिजन च्यानलहरूले यो घटनाक्रमलाई प्रमुखताका साथ प्रसारण गर्दै इजरायलको राजनीतिक भविष्य तय गर्न अरब पार्टीहरू ले खेल्न सक्ने निर्णायक भूमिकाबारे विश्लेषण गरेका छन्। आइजेनकोटलाई इजरायली संसद्का ६७ जना सांसदहरूको समर्थन प्राप्त…

अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?

२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ कडा कदम चाल्ने र आफू पछि नहट्ने बताएका छन् । यसका लागि उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफको जिम्मेवारी पनि दिए । तर डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई…

फ्रान्सबाट सुरु प्रदर्शन लहर युरोपभरि कसरी फैलियो ?

सामान्यतया प्रदर्शनका चक्रहरू करिब २० दिन वा ठूला आन्दोलनहरू ३६ दिनसम्म चल्ने गर्छन्। तर, एसीएलईडीको गणनाअनुसार यो आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै जारी छ।

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् । डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा…

इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् ।

रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड…