एनभिडियाका पूर्वसीईओ जेन्सनसँग प्रेम सम्बन्ध रहेकी एलिस अहिले कहाँ छिन् ?
जेन्सन हुआङले आफ्नो धोकाधडीको खुलासा गरेदेखि एलिस सार्वजनिक रूपमा देखिएकी छैनन् । उनी कहाँ गायब भइन् भनी धेरैले अचम्म मानिरहेका छन् ।
Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.
No 1 News Portal from Nepal in Nepali.
जेन्सन हुआङले आफ्नो धोकाधडीको खुलासा गरेदेखि एलिस सार्वजनिक रूपमा देखिएकी छैनन् । उनी कहाँ गायब भइन् भनी धेरैले अचम्म मानिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्।
चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने त्रिपक्षीय शिखर सम्मेलनले प्रमुख शक्तिबीचको सम्बन्ध सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
फिलिपिन्सको राजधानी मनिलामा मङ्गलबार आयोजित क्वाड शीर्ष नेताहरूको शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि केही असहज देखिने दृश्य सार्वजनिक भएको छ।
उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि उपयोग गर्न सकिने उल्लेख गरे।
२ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता पकडमा मंगलबार गम्भीर धक्का लागेको छ। इजरायली संसद 'नेसेट' ले विपक्षी गठबन्धनका उम्मेदवारलाई नयाँ सभामुखमा निर्वाचित गरेसँगै विधायिकी कार्यसूचीमा विपक्षीहरूको नियन्त्रण स्थापित भएको छ। नेसेट प्रवक्ताका अनुसार विपक्षी नेता गादी आइजेनकोटको 'यशार' पार्टीका सांसद मतान कहाना ६६ सांसदहरूको समर्थन प्राप्त गर्दै नेसेटको २६औँ सभामुखमा निर्वाचित भएका हुन्।…
एनभिडियाले जेन्सेन हुआङलाई सीईओको रूपमा पुन: नियुक्त गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी…
चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् ।
सीएनएनले सार्वजनिक गरेको एक रिपोर्टमा नयाँ गुप्तचर सूचनाले इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाइरहेको हुनसक्ने संकेत गरेको उल्लेख थियो ।
जेन्सेन बाहिरिए पनि एनभिडियाभित्र उनका परिवारका सदस्य, विशेषगरी ३५ वर्षीया छोरी म्याडिसन ह्वाङको प्रभाव र आक्रामक कार्यशैली नयाँ नेतृत्वका लागि टाउको दुखाइको विषय बनेको छ।
सेन्जेन शिखर सम्मेलनबाट निस्कन सक्ने सम्भावित त्रासदीपूर्ण परिणामको कल्पना गर्न पनि उत्तिकै सजिलो छ। यदि परिस्थिति नराम्ररी बिग्रियो भने तीनै जना नेताहरू एक-अर्काको 'मूल स्वार्थ 'लाई मान्यता दिन सहमत हुन सक्छन्।
पूर्वी हाइल्यान्ड्स क्षेत्रका प्रान्तीय प्रहरी कमान्डर प्रमुख सुपरिटेन्डेन्ट अल्बर्ट बेलीले पछिल्ला केही सातायता उक्त क्षेत्रमा धेरै घातक सडक दुर्घटना भएको बताएका छन्।
क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् ।
रोचक संयोग के छ भने, बर्लिनमा वार्ता भइरहेकै दिन बिहीबार चीनको सेन्जेनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय भेटवार्ता गर्दै छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएका छन्।
१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् । ७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् । इस्लामाबादका अधिकारीहरूले…
कुख्यात यौन अपराधी तथा फाइनान्सर जेफ्री एपस्टिनको सन् २०१९ मा हिरासतमै भएको मृत्यु आत्महत्या नभई हत्या भएको निष्कर्ष फोरेन्सिक विज्ञहरूको एक टोलीले सार्वजनिक गरेको छ। सोमबार लन्डनमा फोरेन्सिक विज्ञहरूले एपस्टिन झुण्डिएर मरेको कुनै प्रमाण नभेटिएको र उनलाई पछाडिबाट घाँटी थिचेर मारिएको दाबी गरेका हुन्। यो निष्कर्षले न्युयोर्क सहरको मुख्य चिकित्सा परीक्षकको कार्यालय (अफिस अफ चिफ…
हुथी विद्रोहीहरूले साउदी समर्थित यमनी सरकारविरुद्ध भूभाग कब्जा गर्दै आएका छन् । जसले साउदी अरबलाई पुनः प्रत्यक्ष सैन्य टकरावमा तानेको छ ।
१ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध राजधानी मनिलामा प्रदर्शन भएको छ । नोभेम्बर १५ र १६ मा प्रदर्शनकारीले ट्रम्पको भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाको विरोध गर्दै जुलुस निकालेका हुन् । नोभेम्बर १५ मा ४९औँ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलन सुरु भएकै दिन सयौँ प्रदर्शनकारी सम्मेलनस्थलतर्फ…
१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै देशले सोमबारदेखि टेलिग्राम प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई सुदृढ पार्न र साइबर अपराध, धम्की, जबरजस्ती चन्दा असुल्ने र अवैध सामग्रीको प्रवर्द्धन विरुद्ध लड्न यो…
एम्नेस्टी इन्टरनेसनलले साउदी अरबस्थित अमेजनको गोदाममा कार्यरत नेपाली श्रमिकले भोगिरहेको शोषण र असुरक्षाको पाटो उजागर गरेको छ ।
१ मंसिर, काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा प्राविधिक समस्या आउँदा हजारौं ग्राहकहरु समस्यामा परेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकाका हजारौं ग्राहकहरुले सोमबार बैंकिङ सेवा प्रयोग गर्न समस्या भोगेको गुनासो गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्था चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा देखिएको ‘सफ्टवेयर बग’ का कारण समस्या उत्पन्न…
उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।
दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको निधन भएको छ ।
३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ । बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ ।…
३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका…
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा अक्टोबर महिनामा उल्लेखनीय वृद्धि भएको छ ।
रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ ।